ACCC sues Meta over crypto-currency scams featuring prominent Australians - क्रिप्टो-करेन्सी बारे झुटा विज्ञापनका लागि फेसबुकमाथि अस्ट्रेलियाली उपभोक्ता आयोगद्वारा मुद्दा दायर - a podcast by SBS

from 2022-03-29T10:12:26

:: ::

Australia’s consumer monitor is suing Facebook’s parent company Meta, claiming it has failed to take action against scammers on the platform. The ACCC alleges Meta engaged in false, misleading and deceptive conduct by publishing scam advertisements featuring prominent Australians.

-

अस्ट्रेलियाको उपभोक्ता आयोगले सामाजिक सञ्जाल फेसबुकको मूल कम्पनी मेटालाई स्क्यामर अर्थात् ठगी गर्नेहरू विरुद्ध कारबाही नगरेको भन्दै मुद्दा हालेको छ। मेटाले केही परिचित अस्ट्रेलियालीहरूको प्रयोग गरेर भ्रामक र झूटा विज्ञापनहरू प्रकाशित गरेको आयोगले आरोप लगाएको हो। 

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS