An uphill battle in safe Liberal seats - but some independents are having a red-hot go - लिबरल सांसदहरूलाई चुनौती दिँदै यी स्वतन्त्र महिला उम्मेदवारहरू - a podcast by SBS

from 2022-03-16T12:39:40

:: ::

As a federal election draws closer, a number of pro-climate action, pro-integrity, independent female candidates are challenging sitting MPs in comfortable Liberal electorates. Their campaigns have attracted a national interest, including from a wealthy climate action fund, but one expert says it will be an uphill battle to defeat the incumbents in some of the country's safest Liberal electorates.

-

अस्ट्रेलियाको सङ्घीय निर्वाचन नजिकिइरहेको समयमा, विभिन्न जलवायु समर्थक, अखण्डता समर्थक र स्वतन्त्र महिला उम्मेदवारहरूले लिबरल सांसदहरूलाई चुनौती दिइरहेका छन्। उनीहरूका जलवायु कार्य कोष जस्ता अभियानहरूले देशभर थुप्रैलाई आकर्षित गरेको छ तर विज्ञहरू भन्छन् कि, लिबरलका सांसदहरू सुरक्षित रहेको केही मतदान क्षेत्रहरूमा भने सिट जित्न निकै गाह्रो हुन सक्छ।  

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS