Australia's aid to Nepal earthquake victims: 'A comforting relief' - अस्ट्रेलियन सरकारको नेपालका भूकम्प पीडितलाई सहायता दिने घोषणा: 'पोलेको घाउमा मलहम' - a podcast by SBS

from 2023-11-22T10:06:19

:: ::

Australian Nepali community has welcomed the recent announcement by the Australian government to provide $600,000 in humanitarian assistance for the earthquake tragedy centered in Jajarkot, western Nepal. - अस्ट्रेलियाले पश्चिमी नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावित भएकाहरूलाई राहत दिन छ लाख डलरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। विदेश मामिला मन्त्री पेनी वङ्ग र अन्तर्राष्ट्रिय विकास तथा रक्षा उद्योग सम्बन्धी मन्त्री प्याट कनरोयद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा सो रकम आपतकालीन मानवीय आपूर्ति र जीवन बचाउन आवश्यक सुरक्षा र सहायता प्रदान गर्न खर्चिने बताइएको हो।

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS