Australian businesses say they need more skilled migrants - कामदार अभाव कम गर्न पिआर पाउने प्रक्रिया सहज र छिटो बनाउनु पर्ने माग बढ्दो - a podcast by SBS

from 2022-04-16T14:29:29

:: ::

Australian business leaders are calling for urgent help to address extreme worker shortages impacting companies right across the nation. They're pushing for greater incentives to entice more skilled migrants to come to Australia, including easier pathways for permanent residency.

-

अस्ट्रेलियाका व्यवसायीहरूले देशभर रहेका कम्पनीहरूमा देखिएको कामदारहरूको चरम अभावलाई यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेका छन्। 
उनीहरूले सिपयुक्त आप्रवासीहरूलाई सजिलोसँग स्थायी वासस्थान भिसा दिने व्यवस्था लगायत थप सुविधाहरू दिएर अस्ट्रेलियामा आउन आकर्षित गर्न समेत दबाब दिइरहेका छन्। 

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS