Eating disorders: How this illness is affecting Australian families? - इटिङ डिसअर्डर: मानसिक स्वास्थ्य समस्याबाट करिब चार प्रतिशत अस्ट्रेलियाली प्रभावित - a podcast by SBS

from 2022-04-08T11:23:29

:: ::

Often misunderstood as some sort of physical illness or a lifestyle choice, eating disorders are mental illnesses accompanied by physical consequences and behavioural issues including mood swings, unpredictability, and aggression.

-

मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूसँग बस्न वा उनीहरूको हेरचाह गर्नु चुनौतीको विषय हो। त्यहाँ अझै विशेष चुनौतीहरू हुन सक्छन् जब तपाईँका प्रियजनहरू इटिङ डिसअर्डर भनिने अव्यवस्थित खानपिनसँग सङ्घर्ष गरिरहेका हुन्छन्। यो शृङ्खलामा  यस रोगका कारण अस्ट्रेलियाली परिवारहरू कसरी  प्रभावित भइरहेका छन् भन्ने बारेमा चर्चा गर्नेछौँ। 

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS