'Emphasizing on teaching kids words used in daily life': Sabdamala Nepali Language School - 'घरव्यवहारमा प्रयोग हुने शब्दहरू सिकाउन जोड दिँदै छौँ': शब्दमाला नेपाली भाषा विद्यालय - a podcast by SBS

from 2023-12-01T10:39:16

:: ::

With branches in seven different locations across New South Wales, Sabdamala Nepali Language School wrapped up its ninth gala dinner program on Saturday, 25 November 2023. The school's current president Bishnu Ghimire spoke to SBS Nepali about the upcoming focus on curriculum revision. - न्यु साउथ वेल्समा विभिन्न सात स्थानमा नेपाली भाषा विद्यालय सञ्चालन गरिरहेको शब्दमालाले शनिवार, २५ नोभेम्बरमा आफ्नो नवौँ गाला डिनर सम्पन्न गरेको छ। विभिन्न सांस्कृतिक कार्यक्रम सहित विद्यालय सञ्चालनमा योगदान गरेका मानिसहरूलाई उक्त कार्यक्रममा सम्मान पनि गरिएको थियो। शब्दमाला भाषा विद्यालयका अध्यक्ष विष्णु घिमिरेले पाठ्यक्रमलाई परिष्कृत गर्दे, दैनिक बोलीचालीको भाषा सिकाउन विद्यालयले जोड दिने एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। यससँगै विद्यालयका आगामी योजनाका बारेमा अध्यक्ष घिमिरेसँग गरिएको कुराकानी सुन्नुहोस्।

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS