‘I haven’t signed a contract to live and act for others’: Nattu Shah who lives a life on her terms - 'अरूको अनुसार चल्न मैले कन्ट्रयाक्ट गरेको छैन': जीवन आफ्नै हिसाबले जिउने नट्टु शाह - a podcast by SBS

from 2022-04-18T09:50:38

:: ::

Nattu Shah is a known name in the Nepali media industry. A singer, writer, content producer, and program presenter, Ms Shah says she has lived her life the way she wants. Recently, she has been involved in anti-homophobic campaigns in Nepal and shares her musical journey from being a very early Nepali YouTuber to a known musician doing audio engineering in Australia.

-

गायक र कार्यक्रम प्रस्तोताका रूपमा मात्र नभएर र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको हक अधिकारको अभियन्ता बनेकी नट्टु शाह नेपालीहरूको माझ चिरपरिचित नाम हो। अरूका हिसाबले जीवन चाल्न आफूले जन्मिँदै कुनै सम्झौतामा हस्ताक्षर नगरेको बताउने शाहले सामाजिक दृष्टिकोणका कारण आफ्नो जीवनयापनमा परिवर्तन नगर्ने बताएकी छिन्।

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS