‘Instead of preaching, children should be heard’: Weekly Nepal update - 'केटाकेटीलाई उपदेश दिने भन्दा पनि उनीहरूलाई सुन्नु पर्छ': साप्ताहिक नेपाल सन्दर्भ - a podcast by SBS

from 2022-04-03T11:48:08

:: ::

The writer from Nepal, Anvika Giri, says she has found children’s books preaching about morals but lack diversity. In the context of International Children’s Book Day on 2 April, writer Giri talks about things that these books should include. Listen to the conversation and news of the last seven days.

-

अप्रिल २ लाई अन्तर्राष्ट्रिय बाल साहित्य दिवसका रूपमा मनाइदा बाल पुस्तकहरूकी लेखिका आन्विका गिरिले बालबालिकालाई बढी उपदेश दिइने र विविधताको कमी भएका पुस्तकहरू बढी पाइने गरेको बताएकी छिन्। उनी लेखिका गिरिसँग गरिएको कुराकानीका साथ पछिल्ला सात दिनका प्रमुख समाचारहरू साप्ताहिक नेपाल सन्दर्भमा। 

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS