Is the Nepali-speaking community comparatively less interested in this year’s SA election? - साउथ अस्ट्रेलियाको निर्वाचनमा के नेपाली समुदायको उत्साह कम भएको हो? - a podcast by SBS

from 2022-03-14T09:35:24

:: ::

South Australians are getting ready to elect members to the 55th Parliament of South Australia on 19 March.

While the election campaigns are taking place, Indra Adhikari, a journalist, says the Nepali-speaking community is showing less interest in it than in the previous elections.

-

यही मार्च १९ मा साउथ अस्ट्रेलियामा राज्य स्तरको निर्वाचन हुन गइरहेको छ। चुनावी प्रचार प्रसार अभियान अगाडी बढी रहँदा नेपाली भाषीहरूको उत्साह विगतका निर्वाचनहरूमा भन्दा कम पाइएको पत्रकार इन्द्र अधिकारीले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्। 

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS