Nepalis are the second-largest demographic of TB patients in NSW; how to access health services in Australia? - न्यु साउथ वेल्सका टीबी बिरामीहरूमा नेपाली दोस्रो नम्बरमा; स्वास्थ्य सेवा कसरी लिने? - a podcast by SBS

from 2023-12-04T16:47:33

:: ::

According to World Bank data, there are at least 229 cases of tuberculosis (TB) for every 100,000 people in Nepal. A 2021 report from the Health Department of New South Wales revealed that 558 cases of the disease were recorded in the state that year. Among these patients, 78 were born in Nepal. - वर्ल्ड बैङ्कको तथ्याङ्कका अनुसार, नेपालको प्रत्येक एक लाख जनसङ्ख्यामा कम्तीमा २२९ जनामा क्षयरोग अर्थात् ट्युबरक्युलोसिस (टीबी) रहेको छ। सन् २०२१ मा न्यु साउथ वेल्सको स्वास्थ्य विभागले प्रकाशित गरेको रिपोर्टले राज्यमा सो वर्ष ५५८ व्यक्तिहरूमा यो रोग फेला पारेको देखाएको छ। बिरामीहरू मध्ये नेपालमा जन्मिएकाहरूको सङ्ख्या ७८ रहेको छ।

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS