NRB governor suspended amid concerns over country's economic crisis: Weekly Nepal Update - देश आर्थिक सङ्कटमा परेको चिन्ताका बिच गभर्नरको निलम्बनले थपेको अन्यौलता: साप्ताहिक नेपाल सन्दर्भ - a podcast by SBS

from 2022-04-17T11:00:34

:: ::

The price of petroleum products has reached a record high, raising concerns over the possibility that the country might be facing an economic crisis. In the meantime, the suspension of the Nepal Rashtra Bank governor Maha Prasad Adhikari has added to the confusion in the country. Including this, listen to the main news of the last seven days.

-

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा नेपालमा आर्थिक सङ्कटमा परेको चिन्ता व्यक्त हुन थालेका छन्। तर यसैबिच राष्ट्र बैङ्कका गभर्नरको निलम्बनको विषयले देशमा थप अन्योल छाएको छ। यस लगायत पछिल्लो सात दिनका प्रमुख समाचार यस हप्ताको नेपाल सन्दर्भमा।

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS