Social media: 'For calling family overseas and staying updated' - सोसल मिडियाको प्रयोगः 'नेपालमा फोन गर्न र आफन्तहरुको अपडेट लिन' - a podcast by SBS

from 2023-11-23T10:09:58

:: ::

With the easy accessibility of technology, the use of social media has rapidly increased. People utilise social media not only to stay in touch with friends and family but also to receive updates and information. However, it is acknowledged that there are negative aspects to this trend. In a conversation with SBS Nepali, some members of the Nepali community stated that they primarily use social media for calling family and friends overseas and staying updated. - प्रविधिको सहज उपलब्धिसँगै अहिले सोसल मिडियाको प्रयोग पनि बढेको पाइन्छ। साथी भाइ र परिवारको अपडेट लिन, सर्म्पकमा रहन वा नयाँ सूचना वा जानकारीका लागि पनि सोसल मिडियाको प्रयोग हुँदै आइरहेको छ। तर यसका नकारात्मक पाटाहरू पनि रहेको बताइन्छ। हामीले अस्ट्रेलियामा रहेका नेपाली समुदायका केही सदस्यलाई सोसल मिडिया के का लागि बढी चलाउनुहुन्छ भनेर प्रश्न गरेका छौ। नेपालमा रहेका आफन्त र नातागोतासँग सम्पर्कमा रहन र दैनिक जानकारी प्राप्त गर्न सोसल मिडिया निकै महत्त्वपूर्ण रहेको हामीसँगको कुराकानीमा उनीहरूले बताएका छन्।

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS