Sunita Dangol's visit to Australia: Nepali community notes changes in KMC with emphasis on the need for improvement - सुनिता डंगोल अस्ट्रेलिया भ्रमण: काठमाण्डू महानगरमा परिवर्तन देखिए पनि नेपाली समुदायद्वारा थप सुधारको अपेक्षा - a podcast by SBS

from 2023-11-28T11:09:23

:: ::

Sunita Dangol, the Deputy Mayor of Kathmandu Metropolitan City (KMC), is currently on an official visit to Australia. She has been invited by the Australian Department of Foreign Affairs and Trade. During her visit, Deputy Mayor Dangol addressed the concerns of the Nepali community, providing insights into the policies and programs implemented in the Kathmandu Metropolitan City. SBS Nepali spoke with Sunita Dangol and some community members about her visit to Australia. - काठमाण्डू महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल हाल अस्ट्रेलियाको भ्रमणमा रहेकी छिन्। अस्ट्रेलियाली विदेश मामिला विभागको विशेष निमन्त्रणामा आएकी डंगोलले सिड्नीको एक कार्यक्रममा सहभागिता जनाएकी थिइन्। सो क्रममा अस्ट्रेलियाका नेपाली समुदायसँग पनि आफ्ना अनुभवहरू साटेकी उनले उपस्थित नेपाली समुदायले काठमाण्डू महानगरपालिकाको नीति र कार्यक्रमहरूबारे राखेका चासोहरूलाई पनि सम्बोधन गरिन्। यस क्रममा उपमेयर सुनिता डंगोलसँग एसबीएस नेपालीले गरेको कुराकानी र नेपाली समुदायहरूको प्रतिक्रिया समेटिएको रिपोर्ट सुन्नुहोस्।

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS