The spirit of Holi is back in Melbourne, Madhesi Community in Victoria's event tomorrow - दुई वर्ष पछि मेलबर्नमा पुन: होलीको माहौल, मधेशी समुदायको कार्यक्रम भोली शनिवार - a podcast by SBS

from 2022-03-18T12:12:02

:: ::

Dr Surendra Rauniyar, President of Madhesi Community in Victoria, has told SBS Nepali that this year's Holi celebration will be grandeur after the last two years' programme was affected by the pandemic. Listen to our conversation with Dr Rauniyar about the event, which will take place tomorrow, Saturday, 19th March, in Coburg, Melbourne.

-

कोरोनाभाइरस महामारीका कारण दुई वर्ष फिक्का भएको होलीलाई यसपाली भने भव्यताका साथ मनाउने मधेशी कम्युनिटी इन भिक्टोरियाका अध्यक्ष डा सुरेन्द्र रौनियारले एसबीएस नेपालीलाई बताएका छन्। भोली शनिवार, १९ मार्चका दिन मेलबर्नको कोबर्गमा हुने उक्त कार्यक्रमका बारेमा डा रौनियारसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

Further episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Further podcasts by SBS

Website of SBS